सामग्री:
ट्राउट माछा १ वटा, नेपाली मसला, सस्र्यूंका दाना, कागतीको रस, नुन ।
विधि
ट्राउटको कत्ला सफा गर्ने । नेपाली मसला तथा सस्र्युंका दाना पिस्ने । उक्त मसलामा लेमन जुस, नुन तथा तोरीको तेल मिसाएर माछामा दल्ने । ४५ मिनेटजति त्यत्तिकै छाडेर मःमको भाँडो वा माइक्रो वेभ जे उपलब्ध छ त्यसैमा १० मिनेटजति
छोपेर पकाउने ।